जलवायु परिवर्तनको असर विश्वव्यापी रूपमा महसुस भइरहेको छ। तापक्रम वृद्धिसँगै हिमाली पारिस्थितिक प्रणाली विशेषरूपले प्रभावित छ। नेपाल सरकारले आयोजना गरेको सगरमाथा संवादजस्ता अन्तराष्ट्रिय मञ्चहरूले हिमाली क्षेत्रको जलवायु परिवर्तन न्यूनीकरणलाई प्राथमिकता दिँदै दिगो समाधान खोज्ने प्रयास गरिरहेका छन्। यसै परिप्रेक्ष्यमा मेवा डेभलपर्स लिमिटेडले नवीकरणीय ऊर्जा प्रवर्द्धन गर्दै वन, जल तथा वातावरण संरक्षणमा विशेष काम गर्दै आएको छ । स्थानीयस्तरमा जलवायु अनुकूलन प्रयासहरू अघि बढाइरहेको छ। Read More