मिक्वाखोेला गाउँपालिकालाई मेवा डेभलपर्सको सहयोग

मेवा डेभलपर्स लिमिटेडद्वारा ताप्लेजुङ्ग जिल्लामा निर्माणाधीन मध्य मेवा जलविद्युत आयोजनाले मिक्वाखोेला गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेको छ । एम्बुलेन्स सेवा सञ्चालनमा आउँदा आयोजनाबाट प्रभावित मिक्वाखोेला गाउँपालिका वासिन्दाहरुका साथै मेरिङदेन गाउँपालिकाका स्थानीय वासिन्दाहरु समेत लाभान्वित हुनेछन् । आयोजनाले आफ्नो समूदाय सहयोग कार्यक्रम अन्तर्गत गाउँपालिकालाई एम्बुलेन्स सहयोग गरेको हो ।

0 Comments

Submit a Comment

Your email address will not be published. Required fields are marked *