ताप्लेजुङको मिक्वाखोला गाउँपालिका– ४ स्थित दुर्गम गाउँ दलैचामा वहेखोला लघु जलविद्युत् आयोजना सञ्चालनमा आएसँगै पालिकाकाका सबै बास्तिहरूमा विद्युत्को पहुँच पुगेको छ । कुल ६४ लाख ५० हजार रूपैयाँको लागतमा सम्पन्न आयोजनाका लागि ऊर्जा डेभलपर्स अन्तर्गतको मेवा डेभलपर्स लिमिटेडद्वारा सोही गाउँपालिकामा निर्माणाधीन मध्यमेवा जलविद्युत् आयोजनाले करिब ५० प्रतिशत रकमको आर्थिक सहयोग उपलब्ध गराएको हाे ।
Read more about it here मिक्वाखोलामा ‘शतप्रतिशत बिजुली पहुँच’ पुर्याउन मेवा डेभलपर्सको हातेमालो
0 Comments